रमणीय राराताल आसपासका बस्ती (तस्बिरहरु)

मुर्मा (मुगु) ः कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा चहलपहल बढ्न थालेको छ । हिउँ बिलाउन साथ सडकमार्ग पनि सञ्चालनमा आएपछि फागुन पहिलो सातादेखि रारामा दैनिक पर्यटकको संख्या बढ्दै गएको हो । रारा घुम्ने मौसमको सुरुवातसँगै आन्तरिक पर्यटक रारा आउन थालेको घोडामा पर्यटक ओसार्दै आएका युवा कमल रावल बताउँछन् । उनका अनुसार हवाईमार्गबाट दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक रारा घुम्न आइरहेका छन् ।  हरिहरसिंह राठौर

हरिहरसिंह राठौर





error: Content is protected !!