माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सर्‍यो

काठमाडौं ः नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते बोलाइएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक / पटक सर्दै आएको छ ।





error: Content is protected !!