मन्त्री गणेशप्रसाद सिंह भचुअल बैठक गर्नुहुँदै

सुर्खेत , ३ फागुन ः नेपाल विद्युत प्राधिकरण अन्तरर्गत कर्णाली प्रदेश भित्रका १० जिल्लाका कार्यालय प्रमुखसँग कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंह भचुअल बैठक गर्नुहुँदै । १० जिल्लामा भएका समस्याका बारेमा जानकारी लिनुका साथै आवश्यक निर्देशन समेत मन्त्री सिंहले दिनुभएको छ । तस्वीर हेमन्त केसी नेपालपाेष्टखवर




सम्बन्धित समाचार


error: Content is protected !!