दश जिल्लाका प्रमुखसँग बजेटको कार्यान्वनको अवस्था बारे छलफल

सुर्खेत , २ फागुन ः कर्णाली प्रदेश जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा बजेट कार्यान्वयनको अवस्था र काम छिटो छरितो गर्नका लागि १० जिल्लाको कार्यालय प्रमुखसँग अन्तरक्रिया । अन्तरक्रिया कार्यक्रममा मन्त्री गणेसप्रसाद सिंह , निमित्त सचिव गोपाल शर्माको सहभागीता रहेको छ । तस्वीर हेमन्त केसी नेपालपोष्ट





error: Content is protected !!