मास्क लगाउन आग्रह गदै प्रजिअ सडकमा

जाजरकोट ः कोडिभबाट जोगिनका लागि सबैले मास्क लगाउ भन्दै जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटा सडकमा निस्किएका छन् ।

सडकमा मास्क नलगाएका सर्वसाधारणलाइ मास्क लगाउन अनुरोध गर्दै , मास्क वितरण गरेर अर्को पटक मास्क नलगाएको देखेमा सजाय भोग्न तयार हुन समेत सचेत गराएका छन् । सदरमुकामको सबै भागमा आज मास्क लगाएको वा नलगाएको अनुगमण समेत गरिएको छ ।

 





error: Content is protected !!