क्यानभासमा हनुमानढोका प्रतिविम्व ः फोटो फिचर

तस्बिरहरु रत्न श्रेष्ठ / रासस

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले हरेक शनिबार आयोजना गर्ने ‘क्यानभासमा हनुमानढोका प्रतिविम्ब’ कला कार्यशालाअन्तर्गत बिहीबार हनुमानढोकाको मूल चोकमा चित्र कोर्दै पुण्यराम माताँ ।हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले हरेक शनिबार आयोजना गर्ने ‘क्यानभासमा हनुमानढोका प्रतिविम्ब’ कला कार्यशालाअन्तर्गत बिहीबार हनुमाढोको मूल चोकमा चित्र कोर्दै उत्तम डङ्गोल ।तस्बिरहरु रत्न श्रेष्ठ रासस





error: Content is protected !!