दैलेखको सबै पालिकामा माओवादीको अधिवेशन सम्पन्न

दैलेख ः नेकपा (माओवादी केन्द्र ) दैलेख ले ११ वटा स्थानीय तहहरुमा पालिका अधिवेशनहरु सम्पन्न गरेको छ । जसअनुसार नौमुले गाउँपालिकामा अध्यक्षमा छवि सुवेदी , महाबु गाउँपालिका को अध्यक्षमा नवराज शाही ,नारायण नगरपालिका अध्यक्षमा ताराकेशर धमला ,भगवतिमाइ गाउँपालिकाको अध्यक्षमा नरेन्द्र सिंह , डुङ्गेश्वर गाउँपालिका अध्यक्षमा श्याम राना , गुराँस गाउँपालिकाको अध्यक्षमा वीरबहादुर शाही ,भैरवि गाउँपालिकाको अध्यक्षमा गोपाल रिजाल ,दुल्लु नगरपालिकाको अध्यक्षमा टेक बहादुर खड्का ,चामुन्डाबिन्दासैनि नगर अध्यक्षमा रणबहादुर खड्का , ठाटिंकाध गाउँपालिकाको अध्यक्षमा उमेश कुमार रावत र आठबिस नगरपालिकाको अध्यक्षमा बसन्त बहादुर बस्नेत रहनुभएको छ ।





error: Content is protected !!