माओवादी अध्यक्ष प्रचण्डको डोल्पा यात्रा, तस्बिरमा हेरौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डोल्पा जिल्लाका विभिन्न ठाउँको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डसँगै माओवादी नेता समेत रहेका माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत, अर्थमन्त्री जनार्दन शर्मा,  लगायतले बुधबार डोल्पाका फोक्सुन्डो ताल लगायत विभिन्न ठाउँको अवलोकन गरेका हुन् । सो अवसरमा प्रचण्डले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गरेका थिए ।





error: Content is protected !!