तामाङकाे नेतृत्वमा प्रेस सेन्टरकाे जिल्ला कमिटि

हुम्ला- प्रेस नेपाल हुम्लाकाे चाेथाे जिल्ला अधिवेशनबाट नरजन तामाङ अध्यक्ष चयन भएकाे छन । तामाङकाे नेतृत्वमा १५ सदस्यीय प्रेस सेन्टर हुम्लाकाे जिल्ला कमिटि चयन भएका हुन ।

अध्यक्ष तामाङ ,उपाध्यक्ष एम बि थापा, समावेशी उपाधयक्ष सर्मिला सिहं, सचिव भत्तराज ऐडी,काेषाध्यक्ष तुलराज बुढा, सहसचिव अविनास लामा,समावेशी सहसचिव राजेन्द्र नेपाली चयन भएकाे प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अर्जुन बाेहराले जानकारी दिए ।

तामाङ निर्विरोध निर्वाचित भएकाे केन्द्रीय सदस्य बाेहराले बताए । जिल्लाकाे चाैथाे जिल्ला अधिवेशन सर्वसम्मत तामाङ चयन भएका हुन उनी जिल्लाका जुजारू इमान्दार नेतृत्व भएकाे केन्द्रीय सदस्यकाे भनाई छ ।





error: Content is protected !!