७० घरधुरी सर्बसाधारणको घरमा बत्ती

जाजरकोट –  जुनिचाँदे गाउँपालिका – ११ मेसुकोटमा ५ किलोवाट क्षमताको घट्टेखोला पिको हाइड्रो आयोजनाको निर्माण कार्य पुरा भएसँगै ७० घरधुरी सर्बसाधारणको घरमा बत्ती पुगेको छ । ३४ लाख रुपैयाँको लगानीमा सो योजना निर्माण भएपछि पानी विद्युत उत्पादन गृहमा पानी हालेर उद्घाटन गर्नुहुँदै गाउँपालिकाका कावाध्यक्ष शिवा आचार्य र नेकपा ( माओवादी केन्द्र)का जिल्ला समन्वय समितिका संयोजक ढकबीर राना ।





error: Content is protected !!