मध्यपश्चिम विश्वविद्यालयले रोक्यो भदौ २७ देखि हुने परीक्षा


‘असहज परिस्थितिका कारण उपरोक्त बमोजिम परीक्षा सञ्चालक समितिको मिति २०७८ भदौ १० गतेको निर्णयअनुसार स्थगित गरिएको छ,’ मुसोमले जारी गरेको सूचनामा उल्लेख छ।
विश्वविद्यालयको परिस्थिति सहज भएपछि कम्तिमा १५ दिन पहिले नै परीक्षाको मिति जानकारी गराउने मुसोमले जनाएको छ।










