यी हुन् नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्ने सांसद

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले सनाखत गरेका छन्। बुधबार निर्वाचन आयोग पुगेर उनीहरूले सनाखत गरेका हुन्। उपचारको क्रममा भारतमा रहेका झलना खनालले नेपाली दूतावास नयाँ दिल्ली मार्फत आफ्नो सनाखत पत्र पठाएका थिए। नयाँ अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याउनुपर्छ।

को–को सांसद उभिए नेपालको पक्षमा ?
१- माधवकुमार नेपाल
२- मुकुन्द न्यौपाने
३- कल्याणीकुमारी खड्का
४- विरोध खतिवडा
५- जीवनराम श्रेष्ठ
६- रामकुमारी झाँक्री
७- निरादेवी जैरू
८- प्रेमबहादुर आले
९- मेटमणि चौधरी
१०- सरला यादव
११- भवानी खापुङ
१२-पुष्पाकुमारी कर्ण कायस्थ
१३- समिना हुसेन
१४-कृष्णलाल महर्जन
१५- कृष्णकुमार श्रेष्ठ
१६- कलिला खातुन
१७- हिराचन्द्र केसी
१८- धनबहादुर बुढा
१९- गोपालबहादुर बम
२०- पार्वतीकुमारी विसुंके
२१- लक्ष्मी चौधरी
२२- विना बुढाथोकी
२३-बेदुराम भुसाल
२४- शेरबहादुर कुँवर
२५- ठगेन्द्रप्रकाश पुरी
२६- उदया शर्मा (पौड्याल)
२७- सिंगबहादुर विश्वकर्मा
२८- नन्दा चपाई
२९- शान्तिकुमारी अधिकारी जिसी
३०- झलनाथ खनाल





error: Content is protected !!