माओवादी केन्द्र कर्णाली प्रदेशको जिम्मेवारी हेरफेर

जाजरकोट ः नेकपा (माओवादी केन्द्र) कर्णली प्रदेशको कार्यविभाजन गरिएको छ । माओवादीको हिजोको निर्णय अनुसार इन्चार्जमा शक्तिबहादुर बस्नेतलाइ जिम्मेवारी दिइएको थियो ।

आज विहान बसेको बैठकले प्रदेश अध्यक्षमा राजकुमार शर्मा , सचिवमा रामदिप आचार्यलाइ जिम्मेवारी दिएको छ ।

सहइन्चार्ज कालीबबहादुर मल्ल , टेकबहादुर बस्नेत , महेन्दबहादुर शाहीलाइ जिम्मेवारी दिइएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!