भरुवा बन्दुक सहित पक्राउ

जाजरकोट –  नलगाड नगरपालिका – ८ मैदेका ३३ वर्षीय बीरबहादुर पुनलाइ भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । गस्तीमा खटिएको प्रहरीले उनलाइ जंगलतीर जाँदै गर्दा पक्राउ परेको जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाले बताए । अहिले पुनमाथी अनुसन्धान जारी रहेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!