फुट्यो जसपा, जसपा लोकतान्त्रिक दर्ता

काठमाडौ ः जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गरेका छन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा निवेदन दिएको थियो । त्यस बमोजिम आयोगले दल दर्ता गरी माग भएअनुसार दल दर्ता गरी साइकल चुनाव चिन्ह समेत प्रदान गरेको छ ।

आफूहरुको पक्षमा १५ जना संसद रहेको सो समुहका नेता राजेन्द्र महतोले जानकारी दिए ।




सम्बन्धित समाचार


error: Content is protected !!