बारेकोट गाउँपालिका ४ स्थित पाटन क्षेत्रका तस्वीरहरु

जाजरकोट ः बर्षायाम लागेसँगै बारेकोटका अधिकांश पशुपालक कृषकहरु वडा नं ४ का पाटन क्षेत्र तीर जाने गरेका छन् । गाइ, भैँसी , घोडा र अन्य पशु पौपाय लिएर सर्वसाधारणहरु जाने गरेका छन् । तस्वीर हेमन्त केसी