उपचारका लागि कुशेबाट जिल्ला अस्पताल बिरामी ल्याइदै

जाजरकोट , १५ असार ः कुशे गाउँपालिका –७ का सुवास शाहीको खुट्टामा चोट लागेर घाइते भएपछि उपचारका लागि जाजरकोट अस्पतालमा स्टेचरमा राखेर बोकेर लिइदै । घाइते बालकका आफन्तहरुले यातायातका साधनहरु नपाउदा स्टेचरमा बोकेर लिन लागेको बताएका छन् । घाइते बालकलाइ बोक्दा थकावट भएपछि दम्दालमा बिश्राम लिदै । 

 

 





error: Content is protected !!