सडकको बीचमा पोल

डोल्पाको सदरमुकाम दुनै स्थित सरस्वती माविबाट तिब्लाखोला जोड्ने सडकको स्तरउन्नतीको काम हुँदै गर्दा सदरमुकाम दुनैमा विद्युतको पोल नै नहटाइ गरिएको स्तरउननतीको काम । सांसद विकास कोषबाट सडक निर्माण गर्न लागिएको हो ।