हिमाल रिसाउदा अप्रिय घटना

डोल्पा – फोक्सुण्डो गाउँपालिका–४ स्थित सिंङथुप्राचौर उपल्लो डोल्पामा चरिरहेको चौरी साथमा देखिएको आभोहुला हिमाल । आभोहुला हिमाल त्यहाँको देवताको नामबाट राखिएको नाम हो । हिमाल रिसाएमा बिभिन्न क्षती हुने विश्वास लिइन्छ । यही बाटो भएर दुनै हुँदै धो, फोक्सुण्डो हुँदै चीन जाने गरिन्छ ।





error: Content is protected !!