छेडागाडका विपन्नलाई खाद्यान्न सहयोग

जाजरकोट , १२ जेठ ः कोभिडका कारण समस्यामा परेर हैरानी व्यहोरेका छेडागााड नगरपालिकाका भित्रका विपन्न सर्वसाधारणलाई सेभ द चिल्डेन , पाँचतारा यूवा संरक्षण मञ्च जाजरकोट अवसर परियोजनाले ८२२ घरधुरीलाई ८८ लाख ९० हजारको खाद्यान्न वितरण गर्दै । प्रत्यक घरधुरीलाइ १० हजार ८ सय १५ रुपैयाँको खाद्यान्न उपलव्ध गराएको छ । तस्वीर -पाँचतारा यूवा संरक्षण मञ्च जाजरकोट

 

 





error: Content is protected !!