नेटवर्क खोज्दै घरको धुरीमा

जाजरकोट , १२ जेठ ः महिना दिन देखि अवरुद्ध भएको नेपाल टेलिकमको टावर सञ्चालनमा नआउदा कुशे गाउँपालिका –५ ढिमेकी इश्वारी मल्ल थापा विरामी श्रीमान्सँग कुरा गर्न घरको छानोमा गएर नेटवर्क खोज्दै । अग्लो ठाउँबाट मोवाइलमा नेटवर्क आउने आसले घरको छानोमा गइएको हो । जनक चन्द





error: Content is protected !!