कोरोना नियन्त्रण तथा रोकथाम ः छिमेकी लद्युवृतले नलगाड नगरपालिकालाइ सहयोग

जाजरकोट ः नलगाड नगरपालिकालाइ छिमेकी लद्युवृत वितिय संस्था लिमिटेडले नलगाड नगरपालिकालाई रु ३० हजार सहयोग गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै छिमेकीले नगरपालिकालाइ सहयोग गरेको हो ।





error: Content is protected !!