देउवालाई समर्थन गर्ने सांसदलाई कारबाही गर्ने सूचना एमालेले पठायो राष्ट्रपति कार्यालय

काठमाडौं ः नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ ।










