नलगाड नगरपालिकाद्धारा सेवा प्रवाह बन्द

जाजरकोट ः कोरोनाका कारण कर्मचारी तथा स्थानीयवासीलाइ संक्रमण दर बढीरहेको भन्दै नलगाड नगरपालिकाले सेवा प्रवाह बन्द गरेको छ । नगरपालिकाले एक सूचना प्रकाशित गरि वैशाख ३० देखि जेठ ३ गते सम्मा नगरपालिकाद्धारा प्रवाह हुँने सेवा बन्द भएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । त्यस्तै कोरोनाका कारण वडा ११ का वडा सदस्यको मृत्यु भइसकेको छ ।





error: Content is protected !!