धो मा वितरण हुँदै चामल

डोल्पा  – खाद्यान्न अभाव कारण समस्या भोग्दै आएका डोल्पोवुद्ध गाउँपालिका डोल्पाका सर्वसधारणलाइ खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतबाट लिइएको ८७५ क्विन्टल चामल प्रशासकीय केन्द्र धो मा वितरण हुँदै । तस्वीर
डोल्पा – करिव दुइ वर्ष पछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेशबाट लिइएको चामल डोल्पोवुद्ध गाउँपालिकाको धो डोल्पा मा पुगेपछि उक्त चामल लिन आएका स्थानीयवासीहरु ।





error: Content is protected !!