आज काठमाडौँमा कहाँ कस्तो फोटो फिचर

काठमाडौँ ः सुन्सान काठमाडौँ , कोरोनाको त्रास अनि सडकमा सुरक्षाकर्मी ? बाँच्ने र बचाउने अभियानका बीचमा यस्तो देखियो काठमाडौँ । राससका लागि लिइएका तस्वीहरु ।

कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि दरवारमार्गमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सुन्धारा सडक खण्ड पृष्ट भुमीमा नयाँ धरहरा । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि भद्रकालीमा सवारीको पास जाच गर्दै ट्राफिक प्रहरीहरु । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान न्यूूरोड गेट । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि सुनसान सिंहदरवार सडक खण्ड । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि वन्द भएको काठमाडौं मल । तस्वीर ः प्रदीपराज वन्त,रासस
कोरोना रोगका संक्रमितहरु धेरै देखिन थालेपछि नेपाल सरकारले वैसाख १६ देखि २ हप्ता सम्म काठमाडौं उपत्यकामा लकडाउन घोषणा गरेपछि पनि विहानपख घोडचडी सैनीकहरु टुडीखेलमा तालीमको लागि जादै । तस्वीर ः प्रदीपराज वन्त,रासस




error: Content is protected !!