देउवा ,दाहाल भेटवार्ता

काठमाडौँ ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल देउवालाई भेट्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । देउवा दाहालबीच करिब एक घण्टा छलफल भएको बताइएको छ । दाहाल देउवा निवासमा तीन बजे पुगेका थिए । दुई नेताबीच सत्तासमीकरणको विषयमा छलफल भएको बताइएको छ ।





error: Content is protected !!