बादल समूहबाट को -को भए एमालेका केन्द्रीय सदस्य ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।

हेर्नुहोस् केन्द्रीय सदस्यको सूची –

१- रामबहादुर थापा
२- टोपबहादुर रायमाझी
३- लेखराज भट्ट
४- मणिचन्द थापा
५- प्रभु साह
६- टंक आङबुहाङ
७- पासाङ शेर्पा
८- ज्वाला साह
९- टेकबहादुर बलामी
१० – कमल जंग
११-  मनोज थापा
१२-  विषमलाल अधिकारी
१३-  लिलाबहादुर थापा
१४-  दधिराम न्यौपाने
१५-  दिनेश पन्थी
१६- नवीन रोका
१७- धर्मराज रेग्मी
१८-  डम्बर विष्ट
१९- गौरीशंकर थारु
२०- झपट बोहरा
२१- दावा लामा
२२- चन्द्रबहादुर खड्का





error: Content is protected !!