बादल समूहबाट को -को भए एमालेका केन्द्रीय सदस्य ?
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।
अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् ।
हेर्नुहोस् केन्द्रीय सदस्यको सूची –
१- रामबहादुर थापा
२- टोपबहादुर रायमाझी
३- लेखराज भट्ट
४- मणिचन्द थापा
५- प्रभु साह
६- टंक आङबुहाङ
७- पासाङ शेर्पा
८- ज्वाला साह
९- टेकबहादुर बलामी
१० – कमल जंग
११- मनोज थापा
१२- विषमलाल अधिकारी
१३- लिलाबहादुर थापा
१४- दधिराम न्यौपाने
१५- दिनेश पन्थी
१६- नवीन रोका
१७- धर्मराज रेग्मी
१८- डम्बर विष्ट
१९- गौरीशंकर थारु
२०- झपट बोहरा
२१- दावा लामा
२२- चन्द्रबहादुर खड्का