निशुल्क मिटर बक्स वितरणका लागि सचेतनामूलक कार्यक्रम

जाजरकोट , ५ फागुन ः पश्चिम जाजरकोटको छेडागाड नगरपालिका –१३ कार्कीगाउँमा ( ११ केभी) नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन जोडिएसँगै निशुल्क मिटर बक्स वितरणका लागि सचेतनामूलक कार्यक्रम हुँदै । कार्यक्रममा छेडागाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झलक केसी , जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामीछाने , नगरउपप्रमुख सरिता ओली , नेकपाका नेता यज्ञबहादुर खत्री र वडा १३ का अध्यक्ष मोतीलाल खत्रीको सहभागिता रहेको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!