खानेपानी तथा उर्जा विकास कार्यालयको विकासमा गती

जाजरकोट , १६ माघ ः भेरी नगरपालिका –१० आली स्थित भेरी नदी नियन्त्रण गरि खेती योग्य जमिन जोगाउन खानेपानी तथा उर्जा विकास कार्यालयको रु ६५ लाख लगानीमा निर्माण हुँदै गरेको तटवन्ध । तस्बिर प्रकाश न्यौपाने

जाजरकोट , १६ माघ ः छेडागाड नगरपालिका –११ स्थित कपन नाउला देखि भदाले हुँदै कालाढुङ्गा सम्मको सिँचाई योजना खानेपानी तथा उर्जा विकास कार्यालयको रु ३५ लाख सहयोगमा निर्माण कार्य हुँदै । तस्वीर प्रकाश न्यौपाने





error: Content is protected !!