थप गोरो बन्न मन छ ?

आफ्नो छाला राम्रो देखियोस्, अनुहार चम्किलो होस् भन्ने चाहना कसलाई नहोला र ? तर, यसका लागि के गर्ने ? यही कारण थाहा नपाएर हामी धेरै चिन्तामा भइरहेका पनि हुनसक्छौँ ।
यसको आखिर समाधान के हो त ? फरकधारको स्वास्थ्यसम्बन्धी कार्यक्रम द हेल्थ हबमा छाला रोग तथा एन्टी एजिइङ विशेषज्ञ डा। सीमा सिटौलाले प्रत्येक बुधबार यसबारे आफ्नो धारणा राखिरहेकी छन् ।
सुन्नुहोस्, हाम्रो छाला थप चम्किलो र गोरो बनाउन के गर्नुपर्छ । यसका साथसाथै फरकधारमा प्रत्येक दिन नेपालका एक वरिष्ठ चिकित्सकले विभिन्न रोग तथा समस्याहरुबारे आफ्नो धारणा राखिरहेका छन् । आफ्नो स्वास्थ्यबारे ख्याल गर्न तपाईंहरुले हामीलाई फलो र सब्सक्राइब गर्न सक्नुहुन्छ ।



