नायकवाडा सिँचाइ निर्मान कार्य जारी

जाजरकोट , बारेकोट गाउँपालिका –४ दहबाट वडा नं ५ स्थित नायकबाडा गाउँमा सिँचाइका लागि ल्याउदै गरेको पानी । नायकबाडा सिँचाइ आयोजना २ करोड ५८ लाख भन्दा बढीको लागतमा खानेपानी तथा उर्जा विकास कार्यालय जाजरकोटले निर्मान गर्न लागेको हो ।



