जाकार्ताबाट उठेको विमान सम्पर्कविहीन

काठमाडौं ः इण्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको छ । विमानमा ५० भन्दा बढी सवार थिए ।

अधिकारीहरुका अनुसार श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा सम्पर्कबिहीन भएको हो । फ्लाइट रायर २४ का अनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजजार फिट तल आएको थियो ।

सम्पर्कविहीन भएका विमानको खोजी भइरहेको परिवहन मन्त्रालयले जनाएको छ ।





error: Content is protected !!