विकासको जग कांग्रेसले गरेको हो नेता – सिंह

जाजरकोट ः नेपाली कांग्रेसका यूवा नेता वेदराज सिंहले विकासको जग कांग्रेसले हालेको बताउनुभएको छ । नेपाली कांग्रेसले नलगाड नगरपालिकाको कैनामा गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको छ । विकास गर्न सत्तासिन दललाइ कसैले नरोकेको तर उहाँहरुको विकासको गती हेर्दा दया लागेर आएको उहाँको भनाइ छ । सत्तासिन दला मन्त्रीका छोरा,भतिजाहरु महंगा होटलमा भेटिन्छन् उहाँले भन्नुभयो । समाजसेवी राजिवविक्रम शाह र हामीलाइ सहयोग गर्न समेत उहाँको जनसाधारणलाइ आग्रह गरिएको थियो ।

https://www.facebook.com/rajeev.b.shah





error: Content is protected !!