भिरबाट खसेर मृत्यु

जाजरकोट ः जुनिचाँदे गाउँपालिका ५ मटेलाकि२८ बर्षीया रामशिला बस्नेतको बाख्रालाइ घाँस काट्दै गर्दा मृत्यु भएको छ । मटेलाको आग्रमा बाख्रा चराउन गएकी बस्नेतको घटना स्थलमै ज्यान गएको कार्यवहाक अध्यक्ष भीमबहादुर बस्नेतले जानकारी दिनुभयो । बार्खालाइ घाँस कारिरहेको समयमा माथीबाट आएको ढुगा लाग्दा ३ सय मिटर लडेर ज्यान गएको जानकारी स्थानीय सञ्चारकर्मी गोपाल गिरीले जानकारी दिनुभयो ।

 

 





error: Content is protected !!