प्रदेश ५ को राजधानी देउखुरी राख्‍ने प्रस्ताव दुईतिहाइले पारित

प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुईतिहाइ बहुमतले पारित भएको छ । कुल ८७ सदस्य रहेको प्रदेश सभामा खसेको ८२ मतमा पक्षमा ६९ मत परेका छन् । विपक्षमा १३ मत खसेका छन् ।





error: Content is protected !!