पाक्नै लागेको धान नेपालपोष्ट खबर । ११ आश्विन २०७७, आईतवार १२:१२ मा प्रकाशित ललितपुरको खोकनामा पाक्न लागेको धान । यस वर्ष समय मै पर्याप्त पानी परेकाले धान उत्पादन राम्रो हुने कृषक बताउँछन । तस्बिर ः रोशन सापकोटा / रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook