उपल्लो डोल्पा मनमोहक फोक्सुण्डो ताल , सुन्दरता माथीको लुकामारी ( फोटो फिचर)

डोल्पाका डाक्टरहरु ? दुर्गम अनि पिछडिएको जिल्लामा विरामीको सेवा अनि आफ्नो कर्म थलो सँगै जन्म भूमिका लागि प्रचार गर्छन् । विकटता मात्र होईन , डोल्पा सुन्दर उतिकै छ । यहाँका खाइलाग्दा गाउँ , अनि ठाउँले दुनियाँको मन सलक्क निलेको छ । यहाँ परिचय सगरमाथाको मात्र होईन , सवै भन्दा अग्लो फोक्सुण्डोको पनि कम छैन । सिमानामा चीन तल भेरी करिडोरले भारतको रोपडिया छोएको छ । कर्णालीको खास परिचय फोक्सुण्डो हो । सवैको मन भुलाउने अनि मन तान्ने काम फोक्सुण्डोले गर्छिन ।

दुनैबाट पैदल हिडेर फोक्सुण्डो ताल सम्म पुग्दा पुग्दा जती पीडा भएको हुन्छ , त्यहाँ पुग्दा सवै पीडाहरु रहर , खुसी अनि उमंगमा बदलिन्छ । भनिन्छ छ नि तिमी कत्ति पढेका छौँ म सोध्ने गर्दिन तर कति घुमेका छौँ त्यो चाँही सोध्छु । एउटा गीत छ माथी , माथी सैलुंगेमा चौँउरी चराउनेलाई , मन्दिनु है , भन्दिनु मेरो मायालाई । फोक्सुण्डो अर्थात फोक्सो जस्तो भएर यसलाई फोक्सुण्डो भनिएको किंमदन्ती छ ।

बाँकी डा- मेलिना हमालको सहयोगमा तस्वीर आफै बोल्छ ।





error: Content is protected !!