गर्भवतीको उद्धार

जाजरकोट ः लिम्सा स्थित स्वास्थ्य संस्थामा सुत्केरी हुँन नसकेपछि बारेकोट गाउँपालिका २ की हरिकला सिंह (शाही) लाइ राष्टपती उद्धार कोष मार्फत उद्धार गरि सुर्खेत लगिएको छ । कोषले गर्भवतीको उद्धारका लागि निशुल्क हेलिकोप्टरबाट उद्धार गदै आएको छ ।








