सर्पको टोकाइबाट विरामी भएका घर्तीलाइ गाउँपालिकाद्धारा उद्धार

जाजरकोट ः सर्पले टोकेर विरामी भएका जुनिचाँदे गाउँपालिका ७ का २६ बर्षीय नरेश घर्तीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा घर्तीको उद्धार भएको कावाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । सदरमुकाम देखि तीन दिन पैदल दुरीमा जुनि पर्दछ । आर्थिक अभावकै कारण कसैको पनि ज्यान जान नदिने आचार्यको भनाइ छ ।हिजो घर्तीलाइ विशालु सर्पले टोकेको थियो ।हेलिकोप्टरबाट सुर्खेत लगिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!