सिन्धुपाल्चोकको भीरखर्कमा पहिरो, ७ घर पुरियो,

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको बारबिसे नगरपालिकाको घुम्याङ भीरखर्कमा आएको पहिरोले नापुले गाउँको गाउँका ७ घर बगाएको छ ।
अरनीको राजमार्गको बसेरीबाट एक घन्टाको दुरीमा पुगिने उक्त स्थानमा गएको पहिरोमा परी २० जना भन्दा बढी बेपत्ता भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।










