सरकारको प्रचार गर्न अरिङग्ययाल , झिंगा बन्नु जरुरी छैन – (नेकपा)केन्द्रीय सदस्य – आचार्य

जाजरकोट ः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य निरज आचार्य सरकार विधि संगत तरिकाले चले कोही सरकारका लोकप्रिय काम प्रचार गर्न अलिङ्याल , झिंगा बन्नु जरुरी नभएको बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइन्समा कुराकानी गदै उहाँले यस्तो कुरा बताउनुभएको हो । कार्यदलले दिएको सुझाव नेकपा भित्र केही समस्या हल भएपनि अहिले खास गरी यूद्ध विराम भएको बताउनुभयो । विगतमा नेकपा एमालेको नेतृत्वमा रहेको अल्पमतको सरकारले पार्टी भित्र छलफल गरेर सरकार सञ्चालन गरेका कारण लोकप्रिय भएको आचार्यले बताउनुभयो ।

सरकार भ्रष्टचारीलाइ कठोर सजाय दिने हो तर संरक्षण गर्ने काम होइन भन्दै आचार्यले अव सवै सचिनु पर्नेमा जोड दिनुभयो ।





error: Content is protected !!