स्याँलामा प्रहरी चौकी स्थापना

जाजरकोट ,  दैनिक अपराधका घटना वृद्धी हुँदै गएपछि भेरी नगरपालिका –३ स्याँलामा प्रहरी चौकी स्थापना गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको आदेश अनुसार स्याँलामा प्रहरी चौकी स्थापना भएको डिएस्पी किशोरकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुइ महीनाको अन्र्तरालमा दुई जना व्यक्तिको हत्य तथा अन्य धरकपटका घटना भएपछि सो ठाउँमा प्रहरी चौकी स्थापना गरिएको छ ।





error: Content is protected !!