सोलारबाट विद्युत उत्पादन

नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा आबद्ध सोलार आयोजना । उक्त आयोजनामा जडान गरिएको सोलार प्यानलबाट हाल १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिएको छ भने थप दश मेगावाट विद्युत उत्पादनको अन्तिम तयारीमा छ । २५ मेगावाट क्षमताको उक्त सौर्य आयोजना नेपालकै ठूलो हो । तस्वीर ः रामहरि न्यौपाने / रासस





error: Content is protected !!