नेपालपोष्ट खबर
। २६ श्रावण २०७७, सोमबार ०६:२० मा प्रकाशित
अम्रिसो खेतीले परिचित निस्दी गाउँपालिका–३ झिरुवासमा पर्ने पर्यटकीय काउलेडाँडा वन पाल्पामा। अम्रिसो खेती थालनी गरेर कबुलियती वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालिएपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बनेको छ । तस्बिर ः सुशीला रेग्मी/ रासस