हावाहुरीले मकैबालीमा क्षती

जाजरकोट ः छेडागाड नगरपालिका १२ मा हावाहुरीले मकैबालीमा क्षती बनाएको छ । गएराती आएको हावाहुरीले मकैबालीमा क्षेती बनाएको हो । ८०० घरधुरीले लगाएको मकैबाली र ४ वटा घुम्ती समेत उडाएको वडा अध्यक्ष प्रेमबहादुर खत्रील जानकारी दिनुभयो ।जनता आधारभुत विद्यालय सात्तोलाको कर्कट पाता उठाएको छ ।





error: Content is protected !!