तटवन्ध निर्माणले आलीको खेतीयोग्य जमिन जोगियो

जाजरकोट , ५ साउन ः खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयको रु ४० लाख सहयोगमा भेरी नगरपालिका –१० आली स्थित भेरी नदीको किनारामा तटवन्ध बनाएपछि यहाँको खेतीयोग्य जमिन जोगिएको छ । तस्वीर हेमन्त केसी /जाजरकोट





error: Content is protected !!