झुमेखोलामा वेपता

जाजरकोट ः नलगाड नगरपालिका – ४ लहका ४५ बर्षीय शान्तबहादुर विक गएराती झुर्मेखोलामा बेपता भएका छन् । गएराती नगरपालिकाको वडा ३ कैना र वडा ४ को लहँको बीच खोलाबाट बगेर विक वेपता भएको नलगाड जलविद्युत आयोजना सुरक्षा वेश क्याम्पको नेपाली सेनाले जानकारी दिएको छ । झुर्मेखाला जताततै खोजी कार्य जारी रहेको भएपनि अहिले सम्मा सव फेला पर्न नसकेको सेनाको भनाइ छ ।



