पानीमा डुवेर मृत्यु

जाजरकोट ,भेरी नगरपालिका –७ पुन्माकी ८ वर्षीया बालिका विपना शाहीको गएराती पानीमा डुवेर मृत्यु भएको छ ।

गर्मी भएर स्थानीय स्याउली स्थित खोलामा रहेको पानी घट्टको नहरमा पौडी खेलिरहेदा पानीमा डुवेर मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएस्पी दिनेश श्रेष्ठले जानकारी दिनुभयो ।

अभिभावक घरमा नभएको समयमा बालिका घर नजिकै रहेको नहरमा पैडी खेल्न गएकी थिईन् ।





error: Content is protected !!