सुरक्षित तरिकाले हात सफा गर्न मिल्ने ह्वाण्ड वास स्टेशन हस्तान्तरण

डिभिजन वन कार्यालय जाजरकोटद्धारा खुट्टाद्धारा चलाएर हात धुने पानी र स्याम्पु निकालेर सुरक्षित तरिकाले हात सफा गर्न मिल्ने ह्वाण्ड वास स्टेशन मेसिन जिल्ला प्रशासन कार्यालय , प्रहरी कार्यालय , सशस्त्र प्रहरी बल र स्वास्थ्य सेवा कार्यालयलाई प्रमुख जिल्ला अधिकारी जनकराज पन्तद्धारा मार्फत हस्तान्तरण गदै डिभिजन वन कार्यालकाय प्रमुख महेश कुमाई । तस्वीर हेमन्त केसी रासस










